२०८० जेठ १९ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् ।
इन्दोरमा उनलाई मध्यप्र..
२०८० जेठ १८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्..
२०८० जेठ १८ । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ ।
कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ पर..
२०८० जेठ १८ । नेकपा एमालेले शुक्रबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । बैठक शुक्रबार बिहान ११ बजे ललित..
२०८० जेठ १८ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी गोविन्द चौध..
२०८० जेठ १८ । इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एक..
२०८० जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्ल..
२०८० जेठ १७ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयभित्र बुधबार बिहान हाडनाता करणीका एक आरोपित मृत फेला परेका छन् ।
हाडनाता करणी मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएका मोरङका ३३ ..
२०८० जेठ १७ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना(५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस मंगलबार दिउँसो ४ बजे म..
२०८० जेठ १६ । काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका(९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमब..
२०८० जेठ १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको धादिङका एसपी गौतम मिश्रले बत..
२०८० जेठ १६ । नारायणी नदीमा डुबेर एक किशोरको मूत्यु भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ का किशोर ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।
सोमबार बेपत्ता भएका ढकाल मंगल..
२०८० जेठ १६ । ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने भएको छ ।
सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थि..