माघ ५ गते । २०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लाग..
असोज ३ गते ।काठमाण्डौ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा ..
भदौ २७ गते ।सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो ।
शिक्षा तथा व..
२०८० असार २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षाफल ९नतिजा० सार्वजनिक गरेको छ । बोर्डको बैठकको निर्णयानुसार केही समय अगाडि नतिजा सार्वजनिक भएको हो ।
२०७..
असार १७ गते ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यसै साता अर्थात् शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्..
जेठ १२ । कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित भएका छन्।
राष्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशले ुअन्तर्राष्ट्रिय नाजरूल कवि गोष्ठी(२०२३ु को अवसरमा धमलालाई ुइम..
चैत १७ गते । एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।
आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
मोबा..
भदौ १७ गते ।राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ ।
कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद ..
साउन १५ गते । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ ।
२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भ..
साउन १३ गते । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई सूचित गरेको छ ।
आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धार..
साउन ११ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
कोरोना महामारीका कारण दुई वर्षपछि भएको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ..
असार २८ गते ।साउन पहिलो हप्तामा माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने भएको छ ।
एसईई परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्..
त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो। नेविसंघ त्रिवि समितिले ..