| November 22, 2024 |
| November 22, 2024 | रेडियो टिभी मोबाइल
२०८० जेठ १६ । ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने भएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
२०८० जेठ १६ । ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने भएको छ ।
सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।