साउन १ गते ।मेलम्ची खानेपानी आयोजनाको सुरुङ पर्यक्षण गर्ने क्रममा ज्यान गुमाएका धनुषाका दिवंगत इन्जिनियरका परिवारलाई सरकारले ५ लाख रुपैयाँ दिने भएको छ ।
दुर्घटनामा परी दिवंगत भएका धनुषा..
साउन १ गते ।भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन तले पक..
असार ३१ गते ।विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील क..
असार ३१ गते । जनता समाजवादी पार्टीबाट अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौजना नेता पदमुक्त भएका छन् ।
वीरगञ्जमा जारी उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी सदस्यको बैठकले संघीय परिषद्..
असार २७ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश र संघको निर्वाचन आगामी मंसिर ४ अथवा ५ गते हुने बताएका छन्।
सोमबार ललितपुर क्षेत्र नम्बर–२ मा आयोजित कार्यक्रममा बोल्दै थापाल..
असार २७ गते । आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ ।
सन् १९८९ देखि हरेक वर्षको जुला..
असार २७ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् ।
प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रम..
असार २४ गते ।झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन् ।
दम..
असार २४ गते ।बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये ब..
नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा ..
असार २३ गते । निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव आउँदो मङ्सिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज बुधवार प..
असार २३ गते ।चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनी..
काठमाडौँ जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
मंगलबार काठमाडौँ जाँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन ..