श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया म..
असार १६ गते ।उदयपुरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कटारी नगरपालिका-६ का २० वर्षीय राजकुमार रम्तेल रहेका छन्। उनलाई असार १३ ..
असार १६ गते ।कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन् ।
बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने शिशु करिश्मा खुनाको ज्यान गएको हो ..
१६ असार, चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रत..
असार १६ गते ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
सातवटै प्रदेशको सम्भावित मौसम..
असार १५ गते । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।
सडक किनारको ना..
असार १५ गते । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका ..
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले स..
खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ ।नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पु¥या..
असार १४ गते । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किन..
असार १४ गते ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघि..
असार १४ गते ।मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।
मौसम केही खुलेसँगै भैरहवामा भने उडानको तयारी भएको छ । विराटनगर, सु..
नवनियुक्त स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हु..