असार २ गते ।नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदको विद्युत माग धान्न भारतबाट आयात गरेको भन्दा भारतमा अहिले बेचिरहेको विद्युतको दर महंगो रहेको पाइएको छ ।
प्राधिकरणले हिउँदमा आयात गर..
डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलर..
सुनको तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कार..
सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ आज तोल..
प्रहरीले नेपालगञ्जका क्यासिनोमा छापा मारेर ६ नेपालीलाई पक्राउ गरेको छ। धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सीटीई गेमिङ क्लब क्यासिनोबाट छ जना नेपाली पक्राउ पर..
जेठ १९ गते।सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाइसकेको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ । पालिकाले तीन ..
पेट्रोलियम पदार्थमा कर समायोजन गरेर उपभोक्तालाई राहत दिने सरकारी वाचा आश्वासनमा मात्रै सीमित भएको छ । सरकारले इन्धनमा भइरहेको मूल्य वृृद्धि र त्यसले पारेको चौतर्फी असर कम गर्न कर समायोज..
जेठ १८ गते । पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।
पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल..
नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४१ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १..
सरकारले चकलेटमा लगाउने कर थप गरेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक ..
सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।..
सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाएको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो ।अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । त्..
इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।
विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका ..