सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित तीन करोड ९५ लाख ३३ हजार ..
वैशाख २ गते । सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन एक लाख दुई हजार रुपैयाँमा पुगेको छ ।
समग्रमा यो हप्ता सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन ..
चैत ३० गते । शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा ..
चैत ३० गते । सुनको भाउ फेरि बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ ..
चैत २९ गते ।सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो एक लाख एक सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आ..
चैत २५ गते ।शेयर बजार आज सोमवार साढे ४४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा जीवन बीम..
चैत २८ गते । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा एक लाख तीन सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्..
चैत २७ गते । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ ।
अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँ..
चैत २७ गते ।निरन्तर घाटा ब्योहोर्दै आएको नेपाल आयल निगमले अब कसरी पेट्रोलियम पदार्थ आयात गर्छ भनेर चिन्ता सुरु भएको छ । कारण, निगमसँग पेट्रोलियम पदार्थ खरिदका लागि अब कोषमा रकम सकिन थालेको ..
चैत २५ गते ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सि..
चैत २५ गते ।सुन चाँदीको भाउ आज पनि बढेको छ ।
सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर ९९ सय हजार ५ सय रुपैयाँमा पुगेको छ ।
यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा पुगेको नेपाल ..
चैत २४ गते । सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।
तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर च..
२०७८ चैत २३ गते । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।
तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको भाउ तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
य..