२०७८ फागुन २४ गते । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्ला..
२०७८ फागुन २३ गते ।रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाक..
२०७८ फागुन २१ गते । रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्धविराम घोषणा गरेको बीबीसीले जनाए..
२०७८ फागुन २१ गते ।रुसले युक्रेनमा गरेको आक्रमण १० औँ दिनमा प्रवेश गरेको छ । युद्धबाट ज्यान जोगाउनका लागि १२ लाख भन्दा बढी सर्वसाधारण युक्रेनबाट बिस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जन..
२०७८ फागुन २१ गते ।पाकिस्तानको एक मस्जिदमा शक्तिशाली बम विष्फोट हुँदा ५६जनाको ज्यान गएको छ । अन्य १९४ जना घाइते भएका छन्।
शुक्रबार पेशावर सहरस्थित मस्जिदमा प्रार्थना गरिरहेका मानिसहरुला..
२०७८ फागुन २१ गते । चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ ।चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२..
२०७८ फागुन २० गते । युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो ।
आगलागी नियन्त्रणमा आइसकेको तर ..
२०७८ फागुन २० गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजन..
२०७८ फागुन २० गते । युक्रेनको आणविक पावर प्लान्ट ९ऊर्जा केन्द्र० मा लागेको आगो निभाइएको छ । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाएइको पुष्टि गरेको ब..
२०७८ फागुन १९ गते । रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् ।
गएको बिहीवार आक्रमण सुरु भएपछ..
२०७८ फागुन १८ गते । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
युक्रेनम..
२०७८ फागुन १८ गते ।अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
रुसबाट ..
२०७८फाल्गुन १७ गते ।रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहर ओख्तिर्कामा ७० युक्रेनी सैनिकको ज्यान गएको छ ।
रुसी तोपले युक्रेनका सेनाको एउटा युनिट नै ध्वस्त पारेको जनाएको छ । उद्दार..