२०७८ माघ ६ गते । आगामी फेब्रुअरीमा ओमान हुने टी(२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोल..
२०७८ पुष १९ गते
नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्..
१७ मंसिर
क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३(२ ले पराजित गरेको छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई ग..
मंसिर १२, २०७८ आइतबार
महोतरीको लक्ष्मीपुरमा जारी रामगोपालपुर नगरस्तरीय फुटबल प्रतियोगितामा श्री बजरंग युवा क्लब वडा नं १ ले वडा नं ४ लाई ४–० ले हराएको छ ।आइतबार (आज) भएको खेलमा श्री बजरंग य..
मंसिर १२, २०७८ आइतबार
रामगोपालपुर नगरस्तरीय फुटबल प्रतियोगितामा वडा नं ५ ले वडा नं ३ लाई ६–३ ले हराएको छ ।आइतबार (आज) लक्ष्मीपुरको खेल मैदानमा भएको खेलमा वडा नं ५ का राजु मण्डलले दुइ गोल, राज..
मंसिर ११, २०७८ शनिबार
रामगोपालपुर नगरस्तरीय फुटबल प्रतियोगितामा श्री बजरंग युवा क्लब वडा नं १ विजयी सुरुवात गरेको छ ।शनिवार (आज) भएको खेलमा श्री बजरंग युवा क्लब वडा नं १ ले वडा नं ९ लाई २–० ..
मंसिर ७, २०७८
विवेक मण्डल
महोतरीको रामगोपालपुर नगरपालिका १ स्थित श्री बजरंग युबा क्लबले नगर स्तरीय फुटबल प्रतियोगिता आयोेजना गर्ने भएको छ ।नगर स्तरीय फुटबल मंसिर १० गते देखी लक्ष्मीपुर..
१२ कात्तिक, काठमाडौं
डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।
सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘..
धरान(२०७८-०६-२६) - अष्ट्रेलियाको व्यस्त समयको बाबजुद पनि विजय सिंग तामाङले साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् ।
उक्त उपाधि जितेसँगै उनी अष्ट्रेलियाको एडिलेड ..
असोज,२२
रागिनी पण्डित
साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप-२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेश..
आश्विन,२०
चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न इपिएलको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन पहिलो पटक फाइनलमा पुग..
असार १८, २०७८
युरो कप फुटबलको क्वाटर फाइनल खेल शुक्रवार ९आज० देखि सुरु हुँदैछ । आज पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेनले खेल्दा दोस्रो क्वाटर फाइनल खेलमा बेल्जियम र इटलीले प्रतिस..
२०७८ असार ८ गते
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लाेज क्याम्पका लागि ५० खेलाडी छनोट गरेका छन् ।साफ च्याम्पियन र एसियन कपकाे अन्तिम चरणको छनाेटकाे तयारीक..