२०७८ फागुन २३ गते ।सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्ने लयमा छ ।
कोभिड(१९ का कारण भएको लकडाउनका बेलामा सुनको बजार प्रभावित हुँदा भाउ बढेको थियो । तर, कोभिड(१९ को सङ्क्रमण कम हुँदै गएप..
२०७८ फागुन २३ गते । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेअनुसार नेपालमा पनि मूल्य बढेको बढ्यै छ । इन्धनमा मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुदेखि पूर्वाधार निर्माणसम्मको ..
फागुन २२, २०७८
नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ। आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघक..
२०७८ फागुन २१ गते ।आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।
भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाड..
२०७८ फागुन २० गते । सुनको भाउ आज शुक्रवार तोलामा नौ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।
सुन हिजो ब..
२०७८ फागुन २० गते । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल(पेट्रोलको मूल्यले नयाँ रेकर..
२०७८ फागुन १७ गते। खानेतेलको मूल्य फेरि बढ्न थालेको छ । रुस–युक्रेनबीच भएको युद्धलाई देखाएर बजारमा खानेतेलको भाउ बढ्न थालेको हो ।
व्यापारीले खाने तेलमा प्रतिलिटर १० देखि २० रुपैयाँसम्म ..
२०७८फाल्गुन १७ गते । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।
तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चा..
२०७८ फागुन १६ गते । हप्ताको दोस्रो दिन आज सोमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर घटेर ..
२०७८ फागुन १२ गते । हिजो बुधवार साढे १५ अङ्कले घटेको शेयर बजार आज बिहीवार झन्डै ५९ अङ्कले घटेको छ । नेप्से आज ५८ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूहको श..
२०७८ फागुन १२ गते । सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ।
भाउ अझै बढ्न सक्ने नेपाल सुन च..
२०७८ फागुन ११ गते।अस्ति सोमवार र हिजो मङ्गलवार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५० अङ्कले घटेर दुई हजार सात सय २० दशमलव ४३ विन्दुमा झरेको छ ।
आज जलव..
२०७८ फागुन ११ गते।सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज भने तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको छ ।
सुनको भाउ घटे प..