लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरब..
बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । बहसका क्रममा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विष..
जेठ २३ गते । निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन गर्ने तयारी थालेको छ।
असार १ गतेदेखि नामावली सङ्कलनको तयारी भएको आयोगले जनाएको छ ..
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्।एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन..
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ ।अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आििथक वर्षको नीति तथा ..
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ।मन्त्रीहरू हेरफेर गर्ने वा नगर्ने शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्..
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मेयर शाह मुख्यमन्त्री पाण्डेलाई भेट्न उनकै निवास स्वयम्भू पुगेका थिए ।भेटमा मेयर शाह..
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएका छन्।काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुगेका काठमाडौँ महानगरपा..
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ।महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो।भेटका क्रममा म..
नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिक..
जेठ १८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका बालेन शाह र हर्क साम्पाङलाई जिताएर आफूहरूलाई सबक सिकाएको बताएका छन्।बु..
जेठ १८ गते । जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद प्रदिप यादवले मधेश प्रदेशलाई बजेटमा ठगिएको बताएका छन् ।उनले प्रतिनिधिसभाको जारी बजेट छलफलमा समग्र बजेट संघीयताको पक्षमा भए पनि म..
बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।सत्तारुढ नेपाली कांग्रेसका चार सांसदले दर्ता गरेको संकल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्न..