२०७७ मंसिर २८ जनकपुर धाम अहिले यस बर्ष को सुभ बिबाह को मौसम सकिन्न लागेको समय मा बिबाह को नाउँ मा अहिले जनकपुर क्षेत्रमा लाउड स्पीकर को आतंक बढदै जादा पनि स्थानीय प्रशासनको मौनता ले आम जनता नराम्ररी प्रभावित भएका छन् । बिबाह भन्दा एक हप्ता पुर्ब देखि नै स्पीकर लगायेर जनता लाई दुख दिइन्छ। कानुनी रुपले पनि साझ रात को समय मा dj बजाउन प्रतिबन्ध गरिएको छ। तर प्रदेश २ को अस्थाइ राजधानी रहेकोे क्षेत्रमा कानुन को खुलेआम धज्जी उडाउने गरिन्छ।