२०७८ माघ १९ गते । धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
सुनसरीको धरान नगरपालिका(१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार साँझ ७स्०० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार माघ १३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।मृतकमा मृगौलासम्बन्धी समस्या थियो ।