विद्युत् उत्पादन, आयात निर्यात तथा खपतबीच सन्तुलन कायम गर्न नसक्दा अहिले दैनिक विद्युत् खेर गइरहेको छ । १८ घण्टासम्म लोडसेडिङको मारमा रहेको अवस्थामा सरकार, निजी क्षेत्र तथा विद्युत् प्राधिकरणको ध्यान लोडसेडिङ अन्त्य कसरी गर्ने भन्नेमा मात्र केन्दि्रत भयो । अर्थात् दीर्घकालीन सोच सहितको ऊर्जा व्यवस्थापनमा नलाग्दाको परिमाण अहिले दैनिक ५०० मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ । विद्युत् उत्पादनको ११ दशकको अवधिमा केवल १५०० मेघावाट विद्युत् उत्पादन हुनसक्यो भने त्यही १५०० मेगावाट खपत हुन सक्ने गरी बजारको व्यवस्थापन हुन भने सकेको देखिएन ।
चालू पन्धौं योजनाले योजनाको अन्त्यमा जलविद्युत् जडित क्षमता ५००० मेगावाट पुर्याउने लक्ष्य लिएको छ । प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट घण्टा पुर्याउनुका साथै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुर्याउने लक्ष्य लिएको छ । योजनाले खपत बढाउने लक्ष्य लिएको भए पनि यसको उद्देश्य, रणनीति तथा कार्यनीति हेर्दा खपत भन्दा उत्पादनमा जोड दिइएको छ । योजनाको दस्तावेज मात्र होइन, सरकारका नीति तथा कार्यक्रम/बजेटमा समेत उत्पादन क्षमता बढाउने तथा उत्पादित बिजुली निर्यात गर्ने विषयलाई प्राथमिकता दिएको देखिन्छ ।
आन्तरकि खपत गरी बचत भएको वद्यिुत् नर्यिात गर्नु नै पर्दछ यसमा दुईमत रहेन । तर नर्यिातलाई प्राथमकितामा राखी हाम्रा नीत ितथा कार्यक्रमहरू अगाड िबढाउँदै लगयिो भने न आन्तरकि खपत बढ्न सक्छ न त चुलंिदो व्यापार घाटा कम नै गर्न सकन्छि । नेपालबाट वद्यिुत् आयात गर्ने सम्बन्धमा भारत उत्साहति नदेखएिको पृष्ठभूममिा आन्तरकि खपत बढाउने दशिामा राज्यको ध्यान जानुपर्ने देखन्छि । वद्यिुत् खपत बढाउने धेरै उपाय हुन सक्दछन् । यस लेखमा वद्यिुत् खपत बढाउने वभिन्नि पन्ध्र प्रतनिधि िउपाय सुझावको रूपमा औंल्याइएको छ ।
१। उत्पादन बढाउने
उत्पादति वद्यिुत् उपभोग वा खपत हुन नसकरिहेको अवस्थामा पुनः उत्पादन क्षमतामा वृद्धलिे थप वद्यिुत् खेर जाने त होइन भन्ने प्रश्न उठ्न सक्दछ । वद्यिुत् उत्पादनमा वृद्धलिे प्रसारण तथा वतिरण लाइन नर्मिाण तथा स्तरोन्नतमिा दबाव सर्जिना गर्दछ । नेपाल वद्यिुत् प्राधकिरण तथा सरकारका लाग ियसले प्रत्यक्ष वा परोक्ष रूपमा नैतकि दबावको सर्जिना गराउँदछ । त्यसैगरी औद्योगकि करडिोर लक्षति सव(स्टेशनहरूको नर्मिाण गरी उद्योगहरूलाई मागमा आधारति वद्यिुत् आपूर्त िगर्न सहज हुन्छ ।
उत्पादन क्षमतामा हुने बढोत्तरीले हउिँदमा समेत वद्यिुत् आपूर्तकिो सुनश्चितिता हुने हुँदा घरायसी तथा औद्योगकि मागमा समेत स्वाभावकि रूपमा वृद्ध िहुन जान्छ । यसले आम उपभोक्तामा सकारात्मक मनोवैज्ञानकि प्रभाव पार्ने भएकोले नर्मिाणाधीन आयोजनाहरू समयमै सम्पन्न गर्ने तथा नयाँ आयोजनाहरू कार्यान्वयनमा ल्याउनुपर्ने देखन्छि । नदी बहावमा आधारति आयोजनामा भन्दा जलाशययुक्त आयोजना नर्मिाणलाई महत्व दनिुपर्ने देखन्छि ।२। वद्यिुतीकरण
नेपालमा अझै पन िशतप्रतशित वद्यिुतीकरण हुनसकेको छैन । प्रत्येक नागरकिसम्म वद्यिुत्को पहुँच पुर्याउनुका साथसाथै वद्यिुत् खपतका लाग िउत्प्रेरति गर्नुपर्ने देखन्छि । वद्यिुत्मा पहुँच वद्यिुत् खपत बढाउने पहलिो शर्त हो । वद्यिुतीकरणलाई शतप्रतशित घरमा वद्यिुत् वतिरणको रूपमा मात्र नहेरी नागरकिको दैनकिीलाई वद्यिुत्सँग जोड्न सक्नुपर्दछ । वद्यिुतीय भान्सा, वद्यिुतीय सवारी, स्मार्ट शहर आद िपन िवद्यिुतीकरणकै वषियको रूपमा लइिनुपर्दछ । उज्यालोको लाग िबत्ती बाल्नु मात्रलाई वद्यिुत् पहुँचको रूपमा लनिे संकुचति मानसकिताबाट बाहरि नस्किनै पर्दछ ।
३। पूर्वाधार नर्मिाण
वद्यिुत् उत्पादन, प्रसारण तथा वतिरण प्रणालीको सबलीकरण वद्यिुत् खपत बढाउने अर्को महत्वपूर्ण क्षेत्र हो । उच्च भोल्टेजका प्रसारण लाइन तथा वतिरण लाइनका साथसाथै आवश्यक संख्या र स्थानमा थप सव(स्टेशनहरूको नर्मिाण तथा क्षमता वृद्ध िवनिा उत्पादति बजिुली खपत हुनसक्ने अवस्था आउँदैन । कृषकका खेतसम्म वतिरण लाइन, औद्योगकि करडिोररक्षेत्रमा माग अनुसारको वद्यिुत् आपूर्त िहुन नसकेको गुनासाहरू बारम्बार आइरहेको अवस्था वद्यिमान छ । पूर्वाधारको कुरा गर्दा गैरवद्यिुतीय पूर्वाधारहरू ९जसले ठूलो मात्रामा वद्यिुत्को माग गर्दछ० मा समेत लगानी बढाउन जरूरी छ । स्थानीय स्तरमा चस्यिान केन्द्र तथा कुटीर उद्योगहरूको नर्मिाण गरी कृष िउपजरकृष िप्रशोधनको व्यवस्थापन गर्न आवश्यक छ ।
४। औद्योगकि वकिास
वद्यिुत् खपतको लक्ष्य तब मात्र पूरा हुन सक्दछ जब देशमा औद्योगकि वकिासले फड्को मारेको हुन्छ । ठूला उत्पादनमूलक उद्योगहरूको वकिाससँगै वद्यिुत् खपत वृद्ध िहुन गई राष्ट्रयि अर्थतन्त्रमा यस क्षेत्रको योगदान समेत बढेर जान्छ । फलाम तथा स्टील उद्योग, समिेन्ट उद्योग, मल कारखाना जस्ता अत्यधकि वद्यिुत् खपत गर्ने उद्योगमा आन्तरकि तथा बाहृय लगानी भत्र्यिाउन जरूरी छ । हाल संचालनमा रहेका उद्योगहरूमध्ये धेरै उद्योग डजिल तथा कोइला प्लान्टमा आधारति छन् । यी उद्योगमा प्रयोगमा आएका त्यस्ता भट्टीहरू क्रमशः वस्थिापति गरी वद्यिुतीय उपकरणको प्रयोगमा उत्प्रेरति गर्नु जरूरी छ । यसका लाग िपहलिा केही वर्षहरूमा छूट तथा सहुलयितको व्यवस्था मलिाउनुपर्दछ । होङ्शी समिेन्टले भर्खरै मात्र डजिलमा आधारति प्रवधि िवस्थिापति गरी वद्यिुतीय शक्तमिा आधारति उत्पादन प्रक्रयिामा प्रवेश गरेको छ । उसले मात्र ५० मेगावाट भन्दा बढी वद्यिुत् खपत गर्ने अनुमान गरएिको छ ।
५। वद्यिुतीय भान्सा
ग्रामीण भेगका भान्सामा दाउरा, गुइँठा तथा शहरमा ग्याँसको प्रयोग भइरहेको छ । ग्याँसको बढ्दो प्रयोगसँगै बाहृय व्यापार प्रतकिूल बन्दै गएको छ । वद्यिुत्को आन्तरकि खपत बढाउनको लाग िवद्यिुतीय चूलोको प्रयोगलाई प्रोत्साहति गर्न जरूरी छ । स्मार्ट मटिर जडान गरी वद्यिुत् उपयोगको समयानुसार महसूल नर्धिारण गर्ने, अन्य वद्यिुतीय सामग्रीको प्रयोगलाई बढावा दनिुपर्ने देखन्छि । यसका लाग ितोकएि अनुसारको गुणस्तरको वद्यिुत् आपूर्तकिो ग्यारेन्टी प्राधकिरणबाट हुनुपर्दछ । सबै ग्राहकहरूको खाना बनाउने समय लगभग एउटै हुने हुँदा सो समयमा वद्यिुत्को चाप अत्यधकि हुन्छ । यस्तो अवस्थामा पन िवद्यिुत् आपूर्तमिा कुनै समस्या नहुनेमा उपभोक्ता ढुक्क नभएसम्म वद्यिुतीय भान्साको रटानले मात्र केही हुने देखंिदैन । सरकारी अध्ययनले खाना पकाउने ग्याँसको वस्थिापन गरी वद्यिुतीय चूलो प्रयोग गर्दा मात्र पन िकुल कार्बन उत्सर्जनमा ११ प्रतशित कमी आउँदछ ।
६। घरेलु उद्योग एवं चस्यिान केन्द्र
स(साना कुटीर उद्योगहरूको वकिास र वस्तिार गर्न सकयिो भने वद्यिुत् खपत बढ्नुका साथै स्थानीय नागरकिको आयस्तरमा समेत बढोत्तरी हुन जान्छ । स्थानीय बजारको माग धान्न सक्ने कुटानी(पसिानी र यस्तै प्रकृतकिा अन्य खाद्यान्न प्रशोधन उद्योग, सःमलिहरू संचालनका लाग िस्थानीय पालकिाहरूले उचति वातावरण मलिाउनुपर्ने देखन्छि । यसैगरी हमिाल, पहाड तथा तराईका सबै पालकिाहरूमा उत्पादन भैरहेको कृष िउपज सबैले तत्काल बजार नपाउने तथा भण्डारण गररिाख्न नसक्दा बेमौसममा अभाव खट्कनिे समस्या छ । बेमौसममा आयातीत कृष िउपजले बजार धान्ने गरेको छ । यसले एकातरि आन्तरकि उत्पादन यसै खेर गैरहेको छ भने अर्कोतरि आयातका नाममा ठूलो रकम बाहरि गइरहेको छ । स्थानीयस्तरमा मनिी औद्योगकि ग्रामहरूको स्थापनाले अर्थतन्त्रमा महत्वपूर्ण भूमकिा खेल्दछ । यसतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अपरहिार्य देखन्छि ।
७। वद्यिुतीय सवारी
वद्यिुत् पहुँचको सुनश्चितिता राज्यको कर्तव्य हो । वद्यिुत् उज्यालोको लाग िमात्र होइन यसलाई जीवन पद्धतकिो रूपमा वकिास गर्नुपर्दछ । वद्यिुत् उत्पादन जत िआवश्यक छ, त्यत िनै यसको उचति व्यवस्थापन पन
ि
वद्यिुतीय सवारी साधनको प्रयोगले वद्यिुत् खपत बढाउने मात्र होइन सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने सरकारको लक्ष्य प्राप्तमिा समेत सहजता प्रदान गर्दछ । कार्बन उत्सर्जनमा डजिलको मात्र योगदान ३७ प्रतशित रहेको अध्ययनले देखाएको छ । वद्यिुतीय सवारी साधनको प्रयोग गर्न सकयिो भने पेट्रोलयिम पदार्थको आयातमा हामीले व्यहोर्दै आएको अर्बौं रुपैयाँ बचत गर्न सकन्छि । वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्दछ । वद्यिुतीय सवारीको प्रयोग पहलिा वद्यिुत् प्राधकिरणबाट शुरुआत गरनिुपर्दछ । यसपछ िक्रमशः सरकारी कार्यालयहरूमा वद्यिुतीय सवारी अनविार्य गर्दै जानुपर्ने देखन्छि ।८। मल कारखाना
नेपालको कृष िक्षेत्रमा दुई तहिाइ जनसंख्या आश्रत िछ भने अर्थतन्त्रमा कृष िक्षेत्रको योगदान एक चौथाइ बढी रहेको छ । नेपालमै मल कारखाना नहुँदा वर्षेन िमलको हाहाकार हुने गरेको छ । मल कारखाना खोल्ने सम्बन्धमा उपयुक्तताको अध्ययन गरी सुझाव पेश गर्न गठति उच्चस्तरीय समतिलिे वद्यिुतीय पद्धतमिा आधारति मल कारखाना खोल्न प्रावधिकि तथा आर्थकि रूपले उपयुक्त हुने भनी सुझाव समेत दएिको थयिो । यस्तो कारखानाले लगभग ३०० मेगावाट वद्यिुत् खपत गर्ने भएकोले यसले कृष,ि उद्योगका दृष्टकिोणले मात्र नभई वद्यिुतीय दृष्टकिोणबाट समेत ठूलो महत्व राख्दछ ।
९। बहुराष्ट्रयि कम्पनीका डाटा सेन्टर
यो वषिय आफैंमा जटलि भए पन िबहुराष्ट्रयि कम्पनीलाई आकर्षति गर्नसकेको खण्डमा वद्यिुत् खपत मात्र होइन रोजगारी प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने देखन्छि । बहुराष्ट्रयि कम्पनीका डाटा सेन्टरहरू वद्यिुत् खपतका हसिाबले महत्वपूर्ण मानन्छि । गर्मीमा भन्दा चसिो वातावरणमा कम वद्यिुत् खपत हुने कारण समग्रमा यस्ता सेन्टरका लाग िनेपालको मौसम खर्च मतिव्ययतिाको हसिाबले समेत अनुकूल मानन्छि । डाटा सेन्टर स्थापनाका लाग ित्यस्ता कम्पनीहरूलाई आकर्षति गर्न वभिन्नि सुवधिा उपलब्ध गराउनुपर्ने देखन्छि । वश्विासलिो र गुणस्तरीय वद्यिुत् आपूर्तकिा साथसाथै त्यस्ता केन्द्रहरूको सुरक्षा चासोको सम्बोधन राज्यबाट हुने सुनश्चितिता नेपालले दनि सक्नुपर्दछ । यस्ता केन्द्र स्थापना हुनसकेमा रोजगारी सर्जिनामा समेत उल्लेख्य योगदान पुग्ने देखन्छि ।
१०। स्मार्ट शहर
स्मार्ट शहर नर्मिाण राज्यको प्राथमकिताको वषिय पन िहो । यसको व्यवस्थापन गर्न सकयिो भने वद्यिुत्को माग आफैं बढेर जान्छ । कुनै शहर ॅस्मार्ट’ बन्नलाई सूचनाप्रवधि िप्रयोग गरेर ओपन डाटा अभ्यास गर्ने सरकार, प्रवधिसिँग जोडएिका व्यवसाय र वस्तुहरू उत्पादन गर्न प्रोत्साहन गर्ने अर्थव्यवस्था, सफा तथा वातावरणमैत्री र सजलिो तथा सुलभ यातायात व्यवस्था, नवीकरणीय ऊर्जा प्रयोग, प्रवधि िसाक्षर जनसंख्या, प्रवधियिुक्त स्वास्थ्य सेवाको वकिास स्मार्ट सटिीका पूर्व शर्त मानन्छि । जुन आफैंमा वद्यिुत्को माग सर्जिना गर्ने वषिय पन िहुन् । सडक बत्ती मात्र होइन सूचनाप्रवधिकिो प्रयोग, पार्क, रंगशाला तथा मनोरञ्जन स्थल, अस्पताल एवं अन्य सार्वजनकि सेवा प्रवाहमा ठूलो मात्रामा वद्यिुत् खपत हुने देखन्छि ।
११। गुणस्तरीय वद्यिुत्
वद्यिुत् खपत बढाउनको लाग िआपूर्त िहुने वद्यिुत्को गुणस्तर अनविार्य शर्त हो । मागमा आधारति आपूर्त,ि तोकएिको गुणस्तरमा वद्यिुत् आपूर्तकिो सुनश्चितिताले वद्यिुत् खपतका लाग िउत्प्रेरकको काम गर्दछ । वतिरीत वद्यिुत्को भोल्टेजमा आउने उतारचढावका कारण उपभोक्ताले ठूलो क्षत िव्यहोर्नुपर्ने अवस्था आएमा वैकल्पकि उपायको खोजी गर्ने भएकोले कथंकदाचति भोल्टेज समस्याले त्यस्तो क्षत िभएमा आपूर्तकिर्ताबाट क्षतपिूर्तकिो सुनश्चितिता हुनुपर्दछ । गुणस्तरीय वद्यिुत् आपूर्तकिो लाग िवतिरण प्रणालीमा परमिार्जनको खाँचो भने देखन्छि । हउिँदमा वद्यिुत् आपूर्तकिो सुनश्चितिता हुन सकेन भने ग्याँस वस्थिापन गरी वद्यिुतीय चूलोको प्रयोग बढाउन सकंिदैन ।
१२। वद्यिुत् महसूलमा परमिार्जन
व्यापारको नयिम भन्छ जत िधेरै उपभोग त्यत िनै कम दरको मूल्यरशुल्क । धेरै वद्यिुत् खपत गर्ने उपभोक्तालाई सहुलयित दरमा महसूल लगाउनुपर्दछ । हुनत सरकारले भर्खरै वद्यिुत् महसूल परमिार्जन पन िगरेको छ । यो आफैंमा राम्रो शुरुआत भए पन िवद्यिुत् खपत बढाउने ठूला उपभोक्ताहरूका लाग िवद्यिमान महसूल दरमा परमिार्जन गर्न जरूरी छ । वद्यिुत् महसूल घटाउँदै लैजाँदा घरायसी प्रयोगका लाग िवद्यिुतीय उपकरणको प्रयोग समेत बढ्दै जान्छ । अहलिे प्रयोग गररिहेको ग्याँसको तुलनामा वद्यिुत् प्रयोग सस्तो पर्न जाँदा मात्र प्रयोगकर्तामा उत्साह बढेर जान्छ । सहुलयित दरको महसूललाई वद्यिुत् प्राधकिरणको आम्दानीसँग मात्र जोडेर हेरनिुहुँदैन । यसले अर्थतन्त्रका अन्य क्षेत्रमा पार्ने सकारात्मक प्रभावको पन िमूल्यांकन हुनुपर्दछ ।
१३। वद्यिुत्मा आधारति संिचाइ प्रणाली
तराई क्षेत्रमा भूमगित संिचाइ प्रणाली तथा पहाडमा लफ्टिङ्गि प्रणालीको प्रयोग गरी कृषयिोग्य भूममिा संिचाइको प्रबन्ध गर्न सकयिो भने कृष िक्षेत्रको योगदान समेत बढेर जानुका साथै वद्यिुत्को खपत समेत उल्लेख्य बढ्न जान्छ । तराईमा धेरै कृषकले डजिलको प्रयोग गरी जमीनमुनकिो पानीबाट संिचाइ गर्दै आएका छन् भने पहाडी भेगका खेतीयोग्य फाँटहरू वषरयाममा बाहेक बाँझै रहेको अवस्था छ । यसका लाग िसस्तो दरमा वद्यिुत् उपलब्ध गराउनुपर्दछ । कृषयिोग्य भूममिा वद्यिुत् प्रसारण लाइन वस्तिार गर्न ढलिा भइसकेको छ ।
१४। नर्यिातमुखी सोचमा परविर्तन
सरकार तथा वद्यिुत् प्राधकिरण भारत तथा बंगलादेशमा नेपालको वद्यिुत् नर्यिातलाई प्रमुख लक्ष्य बनाएको जस्तो देखन्छि । वद्यिुत् नर्यिात गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सोच आफैंमा नराम्रो चाहंि होइन । वद्यिुत् नर्यिात भन्दा वद्यिुत्को आन्तरकि खपत बढाई उत्पादति वस्तु तथा सेवाको नर्यिात गर्ने र आयात व्यवस्थापन गर्नमा हाम्रा प्रयास केन्द्िरत हुनुपर्दछ । वद्यिुत्को आन्तरकि खपत बढ्दा स्वाभावकि रूपमा पेट्रोलयिम पदार्थको आयात वस्थिापति हुने व्यापार घाटा न्यून हुन जान्छ । यो व्यापार घाटा न्यूनीकरणको दगिो समाधान पन िहो । करीब चार लाख मेगावाटको भारतीय बजारमा दुई(चार सय मेगावाट वद्यिुत् आपूर्त ित्यत िमहत्वको वषिय नहुन पन िसक्दछ । फेर िभारतमा नर्यिात गरएिको मूल्यमा नेपाली उद्योगहरूलाई वद्यिुत् आपूर्त िगर्दा उद्योगको लागत न्यूनीकरण समेत हुन जाने र उत्पादन तथा उत्पादकत्व वृद्धमिा समेत उल्लेख्य परविर्तन हुने देखन्छि । बंगलादेश नर्यिातको लाग िपूर्वाधार नर्मिाणमा आवश्यक लगानी गर्न वा भारतीय संरचनाको प्रयोग गर्न सोचे जस्तो सहज नहुन सक्दछ । तसर्थ नर्यिात, नर्यिात भन्नु भन्दा आन्तरकि खपत कसरी बढाउने भन्ने वषियलाई प्राथमकिता दनिु सान्दर्भकि देखन्छि ।
१५। संस्थागत पुनर्संरचना
अहलिे नेपाल वद्यिुत् प्राधकिरणले वद्यिुत् उत्पादन, प्रसारण तथा वतिरणका सबै कार्य गर्दै आएको छ । वद्यिुत् प्रसारण तथा वतिरणमा रहेको एकाधकिार लगानी आकर्षति गर्न बाधक रहेको गुनासा पन िआइरहेका छन् । वद्यिुत् बजारमा रहेको एकाधकिार अन्त्य गरी बहु सेवाप्रदायक संस्थागत प्रबन्ध कायम गर्न सकएिको अवस्थामा प्रतस्पिर्धा कायम हुने तथा उपभोक्तालाई छनोटको अधकिार पन िहुने देखन्छि । यसले बजारको खोजी गर्ने, वद्यिुत् खपतका लाग िउपभोक्तालाई उत्प्रेरति गर्ने वातावरण नर्मिाण समेत गर्दछ । संघीय संरचना अनुकूल हुने गरी प्रदेश तथा स्थानीयस्तरमा वद्यिुत् उत्पादन, प्रसारण तथा वतिरणका लाग िआवश्यक संरचना नर्मिाण गरी नेपाल वद्यिुत् प्राधकिरणको संरचना चुस्त बनाउन आवश्यक देखन्छि ।
अन्त्यमा,
वद्यिुत्मा पहुँचको सुनश्चितिता राज्यको कर्तव्य हो । वद्यिुत् उज्यालोको लाग िमात्र होइन यसलाई जीवन पद्धतकिो रूपमा वकिास गर्नुपर्दछ । वद्यिुत् उत्पादन जत िआवश्यक छ, त्यत िनै यसको उचति व्यवस्थापन पन ि। जलवायु परविर्तनको चपेटामा परेको नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने महत्वाकांक्षी लक्ष्य लएिको छ । यो लक्ष्य तब मात्र पूरा हुन सक्दछ जब स्वच्छ ऊर्जाको व्यापक प्रयोग मार्फत कार्बन उत्सर्जनयुक्त वस्तुको प्रयोगलाई नरिुत्साहति गर्न सकन्छि । वद्यिुत् खपत बढाउनु केवल व्यापार घाटा न्यून गर्ने वषिय मात्र होइन । यो त समग्र अर्थतन्त्रको वकिासको द्योतक पन िहो । यो बुझ्न जरूरी छ ।