आश्विन २०
नेकपा माआवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ ।