स्थानीय
जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज २ हजार मतले अगाडि
३ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।
ताजा मत परिणाम अनुसार मनोजले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमा..